https://youtu.be/XmRZ0nguGys
चीनका राष्ट्रपति सी चिनफिङले कुनै पनि बेला यु’द्ध’का लागि आफ्ना सेना तयार रहेको चे’ता’वनी दिएका छन् । भारतसँग पछिल्लो समयमा वार्ता भएपनि सीमामा भने श’क्ति सं’घर्श च’ल्दै आएको बेला उनले चिनियाँ सेना यु’द्धका लागि त’म्तयार रहेको जानकारी दिएका हुन् ।राष्ट्रपति सीले आफ्नो सेनालाई सै’निक अभ्या’स गर्न निर्दे’शनसमेत दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई यु’द्धका लागि त’यार र’हन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यस्तै सीले सेनालाई जसरी पनि यु’द्ध जि’त्ने तरिकाले तालिम गर्न पनि निर्दे’शन छन् । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् 👇👇