• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

प्रेम विवाह गरेपछि युवतीका परिवारले पहिले छोरी मा#रे, प्रेमीलाई बला#त्कार गरेर मा#रे

प्रेम विवाह गरेका एक जोडीलाई युवतीका परिवारले फकाएर घरमा बोलाइ विभत्स तरिकाले हत्या गरेका छन् । टर्कीकी ती युवतीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए । तर, उनले यो विवाह अस्वीकार गरेर प्रेमीसँग भागेकी थिइन् । पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्याको पार्टीमा बोलाएका थिए । निम्तो पाएपछि आएकी छोरीलाई परिवारले हत्या गरेको र उनका प्रेमीलाई बलात्कारपछि हत्या गरेको डेलीमेलले जनाएको छ ।

घटना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो । २४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए । युवतीले भने त्यो विवाह गर्न अस्वीकार गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन् । परिवारले उनीहरुको खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए ।

आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए । स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको थियो । उनका प्रेमीलाई बलात्कार गरेर घाँटी थिचेर मारिएको थियो । उनीहरु दुबैलाई हत्यापछि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा रगत नलागोस् । हत्यापछि दुवैको शवलाई गाउँबाहिर लगेर खाल्डोमा गाडिएको थियो ।

सेलिकको परिवारले छोरा हराएपछि पुलिसलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हिरासतमा लिएको थियो । सोधपुछका क्रममा परिवारले आफूहरुले हत्या गरेको स्वीकार गर्दै गाडिएका शव देखाएका थिए । पुलिसका अनुसार शव बरामद भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी रहेको पुलिसले बताएको छ ।

बुधबार, पुष २९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.