प्रधानमन्त्रीको नि’धन, थप विवरण आउन बाकी !
प्रधानमन्त्रीको नि’धन, थप विवरण आउन बाकी !
–बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको नि’धन भएकोछ।
बहराइनी सरकारको आधिकारिक ट्विटरमार्फत् उनको नि’धन भएको घोषणा गरिएको हो।उनको निधनका विषयमा थप विवरण आउनबाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तलको लिङ्कमा क्लिक गर्नुहोला **