• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

अस्पतालको लापरबाहीले सुत्केरीको मृ,त्यु !

अस्पतालको गम्भीर लापरबाहीले इटहरीकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । विराटनगर स्थित विराट मेडिकल अस्पतालमा भर्ना गरिएकी इटहरी २ की ३२ वर्षीय गंगा दाहालको मृत्यु भएको हो । सामान्य अवस्थामा शनिबार १२ बजे अपस्ताल लगिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा भेला भएका आफन्तले आक्रोशित हुँदै प्रर्दशन गरेका छन् ।

उनीहरुले उपचारमा खटिएका डाक्टरले गम्भीर लापरबाही गरेको भन्दै चर्काे प्रदर्शन गरेका हुन् । शनिबार राती ११ बजे बिरामीको मृत्यु भएको थियो । डाक्टरहरुको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तले बताए । रातको ११ बजे १० पिण्ड रगत मागेको, ३ वर्ष देखि सटेज रहेको औषधी ल्याउनु नत्र सुत्केरीको मृत्यु हुन सक्ने भन्दै आफन्तलाई तनाव दिएको पीडित परिवारले बताएका छन् ।

मानवअधिकारकर्मी इन्द्र न्यौपानेका अनुसार आफन्तले अस्पताल प्रशासनमा प्रर्दशन गरेपछि अस्पताल प्रशासन, मावनअधिकारकर्मी र पीडित पक्षको बैठक बसेको थियो । उक्त बैठकमा मृत्यु भएकी महिलाको नवजात शिशु र ३ वर्षकी छोरीलाई जीवनभर निःशुल्क स्वाथ्य सेवा अस्पतालले दिने, प्रत्येक वर्ष १२ हजारका दरले २० वर्ष सम्म स्वास्थ्य बीमा गरिदिने, सुत्केरीको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको छ ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.