• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

मलाई बचाउनुहोस् …. १४ बर्से नेपाली चेली जिबन र मृ*त्यु संग लडिरहेकी छिन् तुरुन्तै हेर्नुहोस (भिडियो सहित हेर्नुहोस )

भिडियो सबै भन्दा तल छ
काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र मागअनुसार आपूर्ति गर्न बिजुलीको परिमाणअनुसार समस्या नरहेको बताउने गरेको थियो । तर, अहिले भने प्राधिकरण मागअनुसार आपूर्ति गर्न नसक्दा विगतमा पनि कुनै-कुनै क्षेत्रमा ‘फोर्स लोडसेडिङ’ गर्ने गरिएको दावी गर्दै यसलाई समान्य परिघटना भएको बताउन थालेको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सोमबार साँझ १४५७ मेगावाट बिजुलीको माग प्रणालीमा आयो । त्यहीबेला प्राविधिक कारणले मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको एउटा युनिट बन्द भइदियो, जसले प्रणालीमा ३० मेगावाट बिजुली घट्यो । माग उच्च रहेकै बेला आपूर्ति पनि कम भएपछि काठमाडौंमा भारतबाट आउने बिजुली ल्याइने खम्ति-लामोसाँघु प्रसारणलाइन ट्रिप भयो । लगत्तै ढल्केबर जनकपुर लाइन पनि प्रणालीबाट बाहिरियो । त्यही कारण उपत्यकाका अधिकांश क्षेत्रमा एकैपटक विद्युत आपूर्ति रोकियो । सोमबार प्रणालीमा मागअनुसार विद्युत आपूर्ति नभएकै कारण लाइन काट्नुपरेको शाक्यले अनलाइनखबरसँग बताए ।

प्राधिकरणका अनुसार कतिपय क्षेत्रमा स्थानीय ट्रान्सर्फमर र लाइनले माग नधान्दा पनि लाइन काटिने गरेको छ । तर सोमबारको घटनाले प्राणालीमा माग बढेको बेला कुनै पनि बेला प्राधिकरणले ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था आएको देखाएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पनि त्यसलाई सहजै स्वीकार गर्छन् । विगतमा लोड धान्न नसक्दा विभिन्न क्षेत्रमा पालैपालो लाइन काट्ने गरिएको दाबी गर्दै उनले भने, ‘विगतका वर्षहरुमा पनि आपूर्तिभन्दा बढी माग हुँदा एउटा क्षेत्रमा १०/२० मिनेट काटेर अन्य क्षेत्रमा बिजुली दिइन्थ्यो । यसपटक प्राविधिक साथीहरु आलोचनाको डरले लाइन काट्न हिच्किचाउनुभयो ।’

उनका अनुसार गत वर्षको तुलनामा विद्युतको माग बढेको छ । गतवर्ष पुस १३ गते १४०७ मेगावाटको पिक डिमान्ड रहेको थियो । सोमबार १४५७ मेगावाट पुगेको छ । माग बढ्दा मंगलबार साँझ पनि पाटन र बानेश्वरमा लाइन काट्नु परेको भन्दै उनले बेला-बेला फोर्स लोडसेडिङ हुने गरेको संकेत गरे ।

उनका अनुसार बानेश्वर क्षेत्रमा धेरै माग आउँदा अब सबस्कोटेसन लोड आधा-आधा भाग लाग्ने गरी ‘बससेयर’ गर्ने तयारी छ । त्यसो भएमा माग धान्न नसक्ने अवस्था आए एउटा क्षेत्रको लाइन काटिनेछ । त्यसबाहेक एउटा फिडरमा समस्या आउँदा अर्को सबस्टेसनबाट पनि लाइन लिन सकिने गरी प्रणाली व्यवस्थापन गर्ने शाक्यले बताए ।

शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.