श्रीकृष्णको पुनर्जन्म भएर आए यी युवा; अनुहार, बोलीचाली देखि एक्टिङ सम्म श्रीकृष्णको जस्तै(भिडियो हेर्नुस्)
स्व’र्गीय नायक श्री कृष्ण श्रेष्ठ जस्तै देखिने डुब्किकेट ब्यक्ति भेटिएका छ्न । प्रकाश चन्द ठकुरी नामका यी ब्यक्ति श्वेताका घर नजिकैका हुन । प्रकाश यति प्रतिभासाली छन कि उनको अनुहार मात्र श्रीकृष्ण जस्तो हैन कि आवाज पनि दुरुस्तै श्रीकृष्णकै जस्तो पार्न सिपालु छ्न । अझ त्यतिमात्र कहाँ होर उनमा श्रीकृष्णको जस्तै एक्टिङ पनि गर्न कप्पिस छ्न ।
https://youtu.be/dvxT3hYhFqw