• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

बिहान जलाएर अन्तिम संस्कार गरिएका व्यक्ति जब साँझ जिउँदै घर फर्के…

बिहान जलाएर अन्तिम संस्कार गरिएका व्यक्ति जब साँझ जिउँदै घर फर्के…

यदि परिवारका कुनै सदस्यको बिहान अन्तिम संस्कार गरिन्छ र साँझ ऊ जीवितै घर फर्किन्छ भने त्यो घरका मान्छेको अवस्था कस्तो होला? हो, यस्तै एक आश्चर्यजनक घटना भारतको मध्य प्रदेशको शियोपुरमा भएको छ। जहाँ अन्तिम संस्कार गरेको केही घण्टामै परिवारका सदस्य जीवितै फर्किए। जुन घटना देखेर प्रहरी र परिवार दुवै तर्फको होस उड्यो र सत्य कुरा बुझेपछि दुबै चकित समेत भए ।

यो घटना बडोदाको माताजी मोहल्लाको हो। प्रहरीले बिहीबार साँझ ७ बजे अज्ञात व्यक्तिको शव मसानघाट नजिकैको पुलको गेटमा भेट्टाएयो। प्रहरीले मृतक व्यक्तिको पहिचानका लागि सामाजिक सञ्जालमा उक्त फोटो राख्यो ताकि मृतकका आफ्न्तसम्म उसको खबर पुगोस् भनेर ।

फोटो बिहीबारदेखि नै सामाजिक सञ्जालमा भाइरल बन्यो। शुक्रबार बिहान उक्त फोटो हेरेपछि बडोदाका बन्टी शर्माले मृतक आफ्नो भाइ भएको बताए । उनले उक्त तस्बिर आफ्ना भाइ दिलीप शुक्लाको भएको र उनी ४र५ दिनदेखि हराइरहेको बताए। शर्माले दिलीप मानसिक रुपमा कमजोर रहेको समेत बताए ।

यसपछि शवको पोस्टमार्टम गरियो र शर्माले शव बुझे। प्रहरीले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण ग¥यो। दिलीपको शव लगिसकेपछि शुक्रबार बिहान उनको दाहसंस्कार गरियो। तर, साँझ ८ बजे दिलीप जीवित घर फर्किए। यो देखेर परिवारमात्र होइन छरछिमेकी समेत आश्चर्य चकित भए ।

अन्त्येष्टिपछि भाइलाई जीवित देखेपछि बन्टीले घरको शोकाकुल वातावरण हर्षमा परिणत भयो। तर उनीहरुबीच अज्ञात व्यक्तिको पहिचान गरी दाहसंस्कार गरेरमा प्रहरीको कारबाहीमा परिने डरले मिडियासामू आउन भने डराए। दिलीपका परिवारका सदस्यहरूले फोटो र हुलियाको आधारमा मात्रै पहिचान गर्नु गल्ती भएको बताए ।

प्रहरीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै ती अज्ञात मृत व्यक्तिको फोटोको साहाराले उनको आफ्न्त खोज्न थाल्यो। उक्त तस्विर हेरेर उक्त शव भेला भीमलत गाउँको रामकुमार आदिवासीको भएको खुलेको छ। उनको परिवार अहिले प्रहरीकोमा पुगेको छ ।

मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.