• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

‘सक्किगोनी २.०’: प्रस्तुतिमा नयाँपन, कथा फितलो

दर्शकले अत्यधिक रुचाएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ ले करिब ९ महिनाको अन्तरालपछि पुनरागमन गरेको छ । विगतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको यो टेलिश्रृंखला हिमालय टेलिभिजनमा बसाई सर्दै बिहिबारबाट नयाँ सिजन सुरु भएको हो ।

स्टेसन बदलेसँगै ‘सक्किगोनी’को प्रस्तुतिमा नयाँपन ल्याउने कोशिष गरिएको छ । पहिलो एपिसोड हेर्दा मेकिङमा मिहिनेत र खर्च बढाइएको देखिन्छ । तर, ‘सक्किगोनी’को मौलिक स्वाद भने यो एपिसोडमा दर्शकले मिस गर्न सक्छन् । यसमा हाँसो सिर्जना गर्ने सिक्वेन्सहरु कम छन् । फिल्मी शैलीको कथामा बुनिएका सन्दर्भहरु अतार्किक छन् । अभिनयमा भने कलाकारले सक्दो प्रयास गरेको देखिन्छ ।

सक्किगोनी’को यो सिजनमा मुख्य कलाकारमध्येकी रक्षा श्रेष्ठ अनुपस्थित छिन् । सन्तानको प्रतिक्षामा भएकाले उनले यो टेलिश्रृंखलामा समय दिन नसक्ने भएकी हुन् । यसअघि ‘डान्सिङ विथ स्टार्स नेपाल’ पनि उनले विचमै छोडेकी थिइन् । दर्शकले रुचाएका सिते बा, खुपीका बाउ, मुन्नी लगायतका पात्रले पनि पहिलो एपिसोडमा स्पेस पाएनन् ।

रक्षाको अनुपस्थितिलाई ‘कन्भिन्सीङ’ बनाउने चेष्टाका साथ पहिलो एपिसोडको कथा बुनिएको छ । कुमार कट्टेल जिग्री र सागर लम्साल बलेको वरिपरीमै कथा घुम्छ । बलेको अभिनय र संवादले दर्शकलाई बाँध्न सक्छ । तथापि उनी यदाकदा ओभरएक्टिङको शिकार पनि भएका छन् ।

टेलिश्रृंखलालाई ‘रिच’ देखाउन हुन सक्छ, हेलिकोप्टरको प्रयोगसमेत गरिएको छ । केही कलाकारको ड्रेसअप फेरिएको छ । ब्याकग्राउन्ड साउन्डमा पनि परिमार्जन गरिएको छ । तर, के भुल्नु हुँदैन भने गाउँघरको टिपिकल कथावस्तु र त्यस्तै अर्गानिक पात्रहरुका कारण ‘सक्किगोनी’लाई दर्शकले रुचाएका हुन् । आगामी एपिसोडहरुमा दर्शकले यसको पुरानै फ्लेबर पाउनुपर्छ । आगामी दिनमा जिग्री र पाँडेले स्क्रिप्टमा नै बढि घोत्लिनुपर्ने देखिन्छ ।

बहुप्रतिक्षित भएकाले पहिलो एपिसोडको भ्यूज सोचेबमोजिम आक्रामक छ । दर्शकहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म करिब १४ लाख भ्यूज बटुल्दा ७ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । हाल नेपालमा यो सिरियल युटुबको ट्रेन्डिङको नम्बर २ स्थानमा छ ।

आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.