• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

पारस बिरामी परेको थाहा पाएपछि सोनिकाले भावुक हुँदै लेखिन्…


पूर्वयुवराज पारस शाह र मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले केही समय अगाडी निकै चर्चा पाएको थियो ।

पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा भइरहेको हुन्थ्यो । पारससँग सङ्गत् बढेपछि सोनिकाले नराम्रा हर्कतहरु पनि बन्द गरेकी थिइन् ।

सार्वजनिकरुपमै अश्लील तथा छाडा शब्दहरु बोल्ने युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन ।

सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि बजारमा उनीहरुलाई अर्कै दृष्टिकोणले हेरिन थालिएको थियो ।

पूर्व युवराज पारस शाह मुटुमा समस्या आएर अस्वस्थ भएपछि पारसकी एकताकाकी निकट साथी सोनिका रोकाय भावुक बनेकी छिन् ।

उनले भावुक हुँदै आफ्नो फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । उनलको यो स्टाटसबाट उनीहरुको निकटता बुझ्न सकिन्छ । सोनिकाले एक समाचार सेयर गर्दै उक्त स्टाटस लेखेकी हुन् । उनी अगाडी लेख्छिन्, पूर्वयुवराज पारस शाहः मृत्यु बाट भाग्न कहा त्यति सजिलो छ? जहाँ धर्म हुन्छ त्यहाँ जीवन र मरण को लेखा जोखा हुन्छ ।

मृत्युलाइ नजिकवाट नियाल्ने अवसर पाउनु भयको छ र त्यो अन्तिम सासको समयमा तपाईका वरपर आफ्ना भनौदामा म जस्ता अपरिचित पात्र हुदैनन्, हुन्छन् त तपाइका आफन्त, आमाबुबा, श्रीमती र छोराछोरी । तसर्थ जसले आफ्नो कर्तव्य जानेको हुन्छ उसले सहि र गलत छुट्टाउन जान्दछ । जुन राजाको रगतले धर्मको प्रकाश निभाउदैन । उसले पक्कै बाटो बिराउनेछ । जय नेपाल । गेट वेल सुन ।

शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.