• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

खुसीको खबर ! अष्ट्रेलियाको भिषा प्रकृया छिटो बनाउन सबै उपाय प्रयोग गर्न सरकारको आदेश


ब्रिजवेन/अष्ट्रेलियाको भिषा प्रकृया सुस्त भएको गुनासो बढ्न थालेपछि सरकारले सबै उपाय प्रयोग गरेर छरिदो बनाउन डिपार्टमेन्ट अफ होम अफेयर्स (गृह विभाग) लाई निर्देशन दिएको छ । अष्ट्रेलियाको भिषा सम्बन्धी कार्य यो विभागले गर्छ । विदेशबाट दर्ता भएका भिषा आवेदनहरु जनशक्ति अभावका कारण लामो समय लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । यो प्रकृयालाई यथासक्य छिटो र छरिदो बनाउन सरकारले विभागलाई निर्देशन दिएको हो ।

विदेशबाट आवेदन हालिएका विद्यार्थी, पर्यटक र अस्थाई कामदार भिषा प्रकृयालाई छिटो बनाउदा, उनीहरु छिटै अष्ट्रेलिया आएर यहाँको कामदार अभाव घटाउन मद्धत पुग्ने बताइएको छ । आज अध्यागमन, नागरिकता तथा बहुसंस्कृति मामिला मन्त्री एन्ड्रयु गिलसले जारी गर्नु भएको विज्ञप्तीमा विभागलाई भिषा प्रकृया छिटो बनाउन सबै खाले उपाय अपनाउन निर्देशन दिइएको उल्लेख छ । भिषा प्रकृयालाई छरिदो बनाउन यसअघि कोभिड यात्रा प्रबन्धमा खटिएका १ सय ४० जना कर्मचारी लाई अघिल्लो मे देखि भिषा शाखामा काम गर्न पठाइएको समेत विज्ञप्तीमा उल्लेख छ ।

मन्त्री गिलसले भिषाको आवेदन बढेका कारणले समेत प्रकया सुस्त भएको दाबी गर्नुभएको छ । गत मे भन्दा जुन भिषा आवेदन साढे ६ प्रतिशतले बढेको बताइएको छ । विभागले गत जुनदेखि २ महिनाको समयमा ७ लाख ४५ हजार भिषा आवेदनलाई अन्तिम रुप दिएको छ । जसमा ६ लाख ४५ हजार भिषा आवेदन विदेशबाट परेको थियो । जसमध्ये ३ लाख ८८ हजार पर्यटक, ६२ हजार विद्यार्थी र साढे ९ हजार अस्थाई कामदार भिषाको आवेदन परेको थियो ।
मन्त्री गिलसले भिषा प्रकृयालाई छिटो र छरिदो बनाउने सरकारको मुख्य प्राथमिकतामा परेको तथा यसअघि देखि लाईनमा रहेका भिषा आवेदनको संख्या तुरुन्तै घटाउन भने समय लाग्ने बताउनुभएको छ ।

मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.