• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

भाइरल महिला ट्रक चालक,मानिसहरु फिदा उनकाे ‘हट एण्ड सेक्सी’ फिगरमा, हेर्नुहोस् तस्वीरहरू


पाेखरा : एउटी महिला ट्रक चालक आफ्नो ग्ल्यामरस लुकका कारण चर्चामा छिन् । उनी सौन्दर्य प्रतियोगितामा भाग लिन्छिन् । उनको ट्रक ड्राइभिङको पेशाका कारण मानिसहरूले उनलाई ट्रोल गर्छन्, तर ती महिला जेसुकै भए पनि आफ्नो जीवनमा खुसी छिन् । तर, धेरैले उनको तारिफ पनि गरेका छन् । उनी स्वयंले आफ्नो बारेमा बताएकी छिन् ।

यी महिलाको नाम जुली फिगुइरो हो । जुली ब्राजिलकी हुन् र पेशाले मोडल पनि हुन् । मोडलिङसँगै उनी ट्रक ड्राइभिङ पनि गर्छिन् । उनी आफ्नो ड्राइभिङ पेशालाई धेरै मन पराउँछिन्। त्यसैले ट्रोल भए पनि उनी ट्रक चालकको जागिर छाड्न चाहन्नन् ।

हाल उनी आगामी मिस बमबम २०२२ प्रतियोगिताको तयारीमा छिन्। यो प्रतियोगिता ब्राजिलको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो, जुन हरेक वर्ष आयोजना गरिन्छ। फाइनलमा पुग्नुसँगै मिस बमबमको ताज पनि उनको टाउकोमा सजिनेछ भन्ने आशा जुलीलाई छ । सौन्दर्य प्रतियोगिताको फाइनल यसै वर्षको अगस्टमा हुने भएको छ ।

ट्रक चालक जुली फिगुइरे आफ्नो ग्ल्यामरस लुकका कारण चर्चामा रहन्छिन् । ‘डेली स्टार’सँग कुरा गर्दै उनले भनिन्, ‘जब म ट्रक लोड वा अनलोड गर्छु, मानिसहरूले मेरो लुगा हेर्न थाल्छन् । कपडाको बारेमा धेरैले अश्लील टिप्पणी गर्छन्।

जुली भन्छिन्, ‘पुरुष ट्रक चालकको लुगामा कसैले केही नबोले पनि महिला चालकका बारेमा मानिसहरूले कमेन्ट गर्न छोडेनन् ।’ जुलीले आफ्नो कामको क्रममा भोग्नुपरेको समस्याको बारेमा बताइन् ।

जुली सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका २० हजारभन्दा बढी फलोअर्स छन्, जहाँ उनी आफ्ना ग्लैमरस तस्विरहरू पोस्ट गरिरहेकी छिन्। उनको पहिरन देखेर धेरै प्रयोगकर्ताहरुले उनलाई ट्रोल गरेका छन् भने धेरै प्रयोगकर्ताहरुले उनलाई ‘सेक्सी ट्रक चालक’ भनेका छन् ।

  • ट्रक चालक
  • भाइरल
  • महिला
बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
आहा ! ढोरपाटन

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.