• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

एउटै गल्तीमा ट्राफिकले ११ हजार रुपैयाँको चिट काटेपछि आफ्नो पल्सर बाइकमा त्यही आगो लगाइदिए


काठमाडौ : परिमार्जित यातायात ऐन बिहीबार देखि लागू भयो । यो लागु भएको पाँच दिन भैसक्यो यसको असर पनि आउन थालेको छ ।

शेख सराई क्षेत्रमा ११ हजार रुपैयाँको चिट काटेपछि उनले आफ्नो पल्सर बाइकमा आगो लगाइदिएका छन् ।

पुलिसले अनुसन्धानमा पत्ता लगाए कि ट्राफिक पुलिसले एपीजे स्कूलको छेउमा मदिरा सेवन गरेर विना लाइसेन्स बाइकमा सवार थिए ।

यस अभियान अन्तर्गत सर्वोदय इन्क्लेभ, मालवीय नगर निवासी राकेशलाई रोकियो । राकेशले हेलमेट लगाएका थिएनन जब प्रहरीले चेक गर्यो तब उनले टन्न मदिरा पनि पिएको खुलासा भयो ।

 

दिल्ली ट्राफिक प्रहरी अधिकारीका अनुसार संशोधित सवारी ऐन अन्तर्गत उनलाई ११ हजार जरिवाना तिराएको थियो ।

उनलाई मदिरा पिएर मोटरसाइकल चलाएको र हेलमेट बिना मोटरसाइकल चलाएको हुँदा यति धेरै चिट काटिएको हो । राकेशलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । चिट काटिएपछि उक्त युवकले कागजहरू देखाउने बहाना बनाएर आफैं बाइकमा आगो लगाए ।

उनको मोटरसाइकल आगोले जलेको पुर्ण रुपमा जलेको छ । ट्राफिक प्रहरीहरूले १०० नम्बरमा पुलिस कन्ट्रोल रूम र फायर ब्रिगेडलाई खबर गरेर आगो नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

आगो नियन्त्रणमा आउँदासम्म बाइक काम नलाग्ने गरी जलेको थियो । मालवीय नगर चौकीले युवका विरुद्ध आगजनी मुद्दा दर्ता गरेको छ ।

उनको बाइकको मुल्य १५ हजार भएको बताइएको छ । राकेश पहिले होटलहरूमा काम गर्थे तर अहिले उनी बेरोजगार छन् ।

  • ११ हजार रुपैयाँ
  • चिट
  • ट्राफिक
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.