• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

एन आर एन ए बेल्जियममा सिता सापकोटा सर्वसम्मत नजिक ,


गैर आवासीय नेपाली संघ बेल्जियमको चुनावी सगर्मी ह्वात्तै बढेको छ । भोली हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु बिच मतदाता रिझाउन दौडधुप बढेको छ २०२३-२०२५ कार्यकालका लागि ३ जनाको उम्मेदवारी परेकोमा अध्यक्षकी अर्की प्रत्यासी अनुजा प्रधानले सिता सापकोटालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए सँगै सापकोटा सर्व सम्मत अध्यक्ष हुने सम्भावना बढेको देखिन्छ, कथमकदाचित निर्वाचन भएमा पनि सिता सापकोटा अत्यधिक बहुमतले बिजयी हुनुहुन्छ भन्छन बेल्जियम निवासी बिनोद लामीछाने ।

 

दुबै मुख्य प्रत्यासिको बिगत देखी बर्तमान केलाउने हो भने राजनीतिक तथा सामाजिक रुपमा सापकोटाको बलियो सम्भावना छ । चाहे घरदेशमा होस् वा परदेशमा समस्यामा परेका नेपालीहरुलाई सक्दो आर्थिक तथा मानवीय सहयोग गर्न रुचाउने सापकोटा बिदेशमा रहेका नेपालीहरुका बिच एक परीचित नाम हो । आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा बिद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिक गतिबिधी लाई एक सिक्काका २ पाटा झै सन्तुलित तरिकाले सम्हाल्दै बिगत लामो समय देखी बेल्जियमको लुभेन शहरमा बस्नु हुन्छ भने पेशाले हाल रेस्टुरेन्ट ब्यवसायी सापकोटा चितवन सहायता कोष बेल्जियमकी संस्थापक अध्यक्ष समेत हुनुहुन्छ जुन संस्थामा हाल रु १ करोडको अक्ष्यक्ष कोष तयार गरी नेपालका दिन दुखी असहाय र सडके बालबालिकाहरुको निम्ती शिक्षक स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएको छ साथै उनी नेपाली जनसम्पर्क समिती बेल्जियमकी निबर्तमान सभापती पनी हुन ।

 

सिता सापकोटाको उम्मेदवारी समग्र बेल्जियमवासी नेपालीहरुको माग हो भन्ने माहोल शुरु भैसकेको भन्ने गर्छन् अधीकाम्स बेल्जियमवासी नेपालीहरु । बेल्जियममा रहेको नेपाली समाज मात्र नभएर अन्य देशमा बस्ने नेपालीहरुले समेत निक्कै चासोका साथ् हेरेको यो निर्वाचनमा एक निडर , प्रस्ट वक्ता अनी आदर्श नारीको रुपमा परिचित सापकोटा सर्वसम्मत हुने बलियो सम्भावना छ ।

शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.