• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

सीताकुण्डमा गोदाममा भीषण विष्फोट, ३४ जनाको शव निकालियो, ४५० भन्दा बढी घाइते


काठमाडौं : बंगलादेशको चटगाउँको सीताकुण्डमा शनिबार राति ठूलो दुर्घटना भएको छ । सिताकुण्ड उपजिल्लामा रहेको एक निजी इनल्याण्ड कन्टेनर डिपो (आईसीडी) मा आगलागी हुँदा ३४ जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।

चटगाउँका प्रहरी उपरीक्षक एसएम रसिदुल हकले स्थानीय मिडिया कालेर कान्थोलाई ३४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शव शवगृहमा राखिएको छ ।

रेड क्रिसेन्ट युथ चटगाउँका स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामले भने, “यो घटनामा ४५० जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये कम्तीमा ३५० सिएमसीएचमा छन्। अन्य अस्पतालमा मृत्यु हुनेको संख्या बढी हुनसक्छ।”

कन्टेनर डिपोमा राति ९ बजेतिर आगलागी भएको प्रहरी नायब निरीक्षक (एसआई) नुरुल आलमले बताए । फायर सर्भिस युनिटले आगो निभाउने क्रममा विष्फोट भयो र त्यसपछि आगो फैलियो । कन्टेनर डिपोमा रहेको केमिकलका कारण आगलागी भएको प्रारम्भिक आशंका गरिएको एसआई नुरुलले बताए ।

अर्कोतर्फ बिएम कन्टेनर डिपोको लोडिङ प्वाइन्टभित्र राति करिब ९ बजे आगलागी भएको प्रहरी, दमकल र स्थानीय स्रोतले बताएको छ । राति करिब पौने १२ बजे एउटा कन्टेनरमा केमिकल भएकोले ठूलो विष्फोट भयो र एक कन्टेनरबाट अर्को कन्टेनरमा आगो फैलियो ।

चटगाउँको फायर सर्भिस तथा सिभिल डिफेन्सका सहायक निर्देशक मोहम्मद फारुक हुसेन सिकदारले करिब १९ दमकलले आगो निभाउने प्रयास गरिरहेको बताए । घटनास्थलमा ६ वटा एम्बुलेन्स पनि रहेको उनले बताए । बीएम कन्टेनर डिपो सन् २०११ को मेदेखि काम गरिरहेको छ ।

  • दुर्घटना
  • सीताकुण्डमा
आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.