• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

क्याप्टेन निदाएपछि उडिरहेको विमान सम्पर्कविहिन, मच्चियो आतंक


काठमाडौं : यात्रुले भरिएको विमान उडाइरहेका क्याप्टेन निद्रामा परे । विमानसँग एयर ट्राफिक कन्ट्रोलको १० मिनेटसम्म सम्पर्क हुन सकेन । त्यसपछि अधिकारीहरूले आतंकवादी अपहरणको आशंका गरे र फाइटर जेट पनि तयार पारे।

घटना इटालीको हो । पाइलट इटालीको स्टेट एयरलाइन्समा काम गर्थे। इटालियन अखबार रिपब्लिकाका अनुसार ३० अप्रिलमा न्युयोर्कबाट रोमका लागि यात्रा गर्ने क्रममा आईटीए एयरवेजको एजेड ६०९ यात्रुवाहक उडानका दुवै पाइलट एयरबस ३३० लाई नियन्त्रण गर्ने क्रममा निद्रामा परेका थिए ।

टेलिग्राफको रिपोर्टका अनुसार विमानका को-पाइलटले निर्धारित प्रक्रियाअनुसार ‘नियन्त्रित विश्राम’ लिइरहेका थिए, तर त्यसबेला क्याप्टेन जागा र पहुँचमा हुनुपर्ने थियो । तर विमान अटोपाइलटमा थियो र १० मिनेटसम्म सम्पर्क हुन सकेन।

फ्रान्समा प्रवेश गरेपछि विमानले आफ्नो स्थितिको जानकारी दिएको थियो। त्यसपछि उनले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो स्थितिको जानकारी दिन बन्द गरे । धेरै प्रयास पछि पनि एटिसी विमानसँग सम्पर्क गर्न सफल भएन । फ्रान्सेली अधिकारीहरूले रोमन अधिकारीहरूसँग सम्पर्क गरे र आतंकवादी घटनाको चेतावनी दिए।

फ्रान्सेली अधिकारीहरूले पनि दुई लडाकु विमानहरूलाई स्ट्यान्डबाइमा रहन भनेका थिए ताकि उनीहरूलाई यात्रु विमानको नजिक पठाउन र पाइलटको अवस्थाको जानकारी लिन सकियोस्। यस क्रममा रोमका अधिकारीहरूले पनि विमानसँग सम्पर्क गर्ने प्रयास गरेका थिए।

१० मिनेटको लगातार प्रयास पछि पाइलटले अन्ततः जवाफ दिए। त्यसपछि उनी समयभन्दा २० मिनेट अगाडि रोममा अवतरण गर्न लागेका थिए।

यसै क्रममा आइटीए एयरवेजको आन्तरिक अनुसन्धानमा कप्तानलाई दोषी पाइएपछि उनलाई बर्खास्त गरिएको छ । तर, कप्तानले आफु सुतेको भन्ने आरोप अस्वीकार गरेका छन् । तर उनले रेडियोको जवाफ नआउनुको खास कारण भने खुलाएनन् ।

टेलिग्राफसँगको कुराकानीमा एयरलाइन्सका प्रवक्ता डेभिड डेमिकोले भने- विमान अटोपाइलटमा थियो, सामान्य गतिमा उडिरहेको थियो। यात्रुको सुरक्षामा कहिल्यै सम्झौता गरिएको छैन ।

  • उडिरहेको विमान
  • क्याप्टेन निदाएपछि
  • सम्पर्कविहिन
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.