• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

लालपुर्जा नपाएसम्म भोट हाल्दैनौ : आक्रोशित स्थानीयहरु


,कावासोती : जति जति निर्वाचनको समय नजिकिदै छ त्यति त्यति कावासोती १ का स्थानीयहरु जुर्मुराउदै छन।
कावासोती नगरपालिकाको ठूलो हिस्सा ओगटेको वडा नं१ मा बिगत ४० वर्ष देखि अस्थायी बसोबास शुरु भएता पनि आज सम्म लालपुर्जा नपाएपछी स्थानीयहरु आक्रोशित हुदै जुर्मुराउन थालेका हुन ।

२००० घरधुरी रहेको वडामा करिब ४०० बिगाहा जमिन लालपुर्जा बिहिन रहेको छ।

बिगतमा धेरै नेताले आश्वासन दिए गए तर आजसम्म पनि हामी लालपुर्जा आउने आशमा बसिरहेका छौ स्थानीय पार्वती बस्नेतले गुनासो गरिन।लालपुर्जा आउँछ आउँछ भन्दा भन्दै जीवन सकिन लाग्यो तर आएन टिकाराम आचार्यले दुखेसो पोखे । जग्गा त छ तर लालपुर्जा नभएर बैंकिङ वा अन्य कुनै काम गर्नै पाइदैन जग्गा भएर मात्र के गर्नु धन बहादुर बि.क. को पीडा पनि उस्तै छ। हामिलाई नेताहरूले सधै कठपुतली बनाए के हामी यिनिहरुका दासी हौ र? हामी नेताहरूको भोट ब्यांक हौ र?अब यसपाली भोट नहाल्ने निर्णयमा पुगेका छौँ बिजुला दाहालले आक्रोश व्यक्त गरिन।

यसपाली पुर्जा आउँछ आउँछ भाथ्यो तर नेताहरुको सत्ता भागबण्डाले त्यही पनि खोसियो अब आउँछ भन्या छन बिश्वास त छैन हेरौ के हुन्छ गणेश कार्कीले चिन्ता व्यक्त गरे।
यसपालि आउदै गरेको स्थानीय तहको निर्वाचनमा कसैले पनि भोट नहाल्ने भन्दै स्वतस्फूर्तरुपमा सडकमा निस्किएका स्थानीयले वडाका टोलटोलमा र्याली गरी वडा कार्यालयमा पुगेर सम्पन्न गरेका थिए।

लालपुर्जाको लागि लगत संकलन लगाएतका काम सकिइसकेको थियो तर नेताहरुको राजनैतिक पुर्वाग्रहीका कारण पुर्जा आउन नसकेको वडाध्यक्ष नारायण पन्तले आरोप लगाए।हामिले गरेका कामहरुमा नगरपालिकाले बेवास्ता गर्दा आज जनता सडकमा उत्रन बाध्य भएका हुन यस अभियानमा मेरो पनि एक्यवद्धता छ पन्तले बताए।
स्थानीय युवाहरुको सकृयतामा कार्यक्रम भएको हो।

पुर्जा नपाएसम्म भोट नहाल्ने भन्दै वडाबाट शुरु भएको शान्तिपुर्ण आन्दोलनलाई आवश्यक परे प्रदेश हुँदै केन्द्र सम्म लैजाने अभियन्ता रन्जित रानाले जानकारी गराए।
कावासोती १ मा हरेक निर्वाचनको समयमा झुटा आश्वासन बाड्न नेता आउने तर काम नगर्ने भएपछी यसपाली चुनाब प्रचार प्रसारमै रोक लगाउने अर्का अभियन्ता अन्जित तिमिल्सिनाको भनाइ रहेको छ।

  • आक्रोशित
  • भोट हाल्दैनौ
  • लालपुर्जा नपाएसम्म
  • स्थानीयहरु
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.