• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक


काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ ।

बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे ।

राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव सुवेदीको संगीतमा गीत तयार भएको हो । गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र अन्य दुई पात्रको संघर्ष यो गीतको भिडियोमा चित्रण गरिएको छ ।

गाउँमा बिजुली ल्याउन प्रयासरत इन्जिनियरको निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको कामलाई पूरा गर्न गरेको संघर्ष यसमा देखाइएको छ । सुरक्षाले नै भिडियाको पटकथा तयार पारेकी हुन् ।

अभिनेता राजेश हमालले कला र समाजबीच गज्जबको तालमेल हुने भन्दै भिडियोको प्रशंसा गरे । घिसिङको गाउँमा बिजुली ल्याउन गरेको मेहनत चित्रण गरिएको एक भिडियोबाट प्रभावित भएर आफूहरुले सिर्जना गरेको सुरक्षाले बताइन् ।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ । जहाँ हाम्रो चरित्रले खेपेजस्तै अवरोध उहाँले पनि खेप्नुपरेको थियो,’ इन्जिनियर समेत रहेकी सुरक्षाले भनिन्, ‘एकअर्थमा भन्ने हो भने यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट पनि हो ।’

कार्यकारी निर्देशक घिसिङले आफ्नो कामलाई केन्द्रमा राखेर बनाइएको भिडियो हेर्दा खुसी मिलेको बताए । आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले नेपालको कुनाकुनामा बिजुली पुर्‍याउन आफू दत्तचित्त रहेको बताए ।

नेपालका ९५ प्रतिशत नागरिकको घरआँगनमा बिजुली पुर्‍याउन आफू अहिले लागिरहेको समेत उनले बताए ।

म्युजिक भिडियोको निर्देशन मानव सुवेदीले गरेका हुन् ।

  • ‘बादलहरु’
  • कुलमान घिसिङबाट
  • गीत
  • प्रभावित
  • सार्वजनिक
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.