• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

श्रीमती लिन जादा ससुरालीले ढोका थुनेर कुटपिट गरेपछि


काठमाडौं : भारत, मध्य प्रदेशको छतरपुरबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

उत्तर प्रदेशको बान्दामा बस्ने एक व्यक्तिले छतरपुरको एसपीलाई अनौठो गुनासो गरेका छन् । उनले भनेका छन, ‘मेरी श्रीमती सुन्दर, स्मार्ट छिन् ।

उनी शिक्षित पनि छिन् । यही कारणले म सँगै बस्न मन पराउँदिनन् । माइती घरमा लिन जाँदा माइती परिवारका सदस्यहरू लगाएर मलाई कुटपिट गर्न भनिन् ।

म मेरी श्रीमती फिर्ता चाहन्छु । मलाई कुट्ने (माइती) लाई कारबाही गर्नुपर्छ ।’ छतरपुरका एसपीलाई उजुरी दिने व्यक्तिको नाम नन्दु पाल हो । उनी बान्दको मातोण्ड गाउँका बासिन्दा हुन् ।

उनले ३० अप्रिल २०२१ मा लवकुश नगर थाना क्षेत्र अन्तर्गत गाँउ नागरौलीकी रीना पालसँग विवाह गरेको निवेदन दिएका छन् । घरपरिवारले नै बिहे तय गरेको थियो । नन्दु र रीनाको हिन्दू परम्परा अनुसार विवाह भएको थियो । बिहे गरेको तीन दिनपछि श्रीमती आफ्नो माइतीघर गएको नन्दुले गुनासो गरेका छन् ।

त्यसपछि नन्दु आफू जत्ति सुन्दर नभएको भन्दै रीना फर्किन तयार छैनन् । उनले आफ्नी श्रीमतीलाई लिन माइतीघर जाँदा रीनाले स्पष्ट रुपमा अस्वीकार गरेको बताएका छन् । यति मात्रै होइन, उनले छोरी दिन माइती समक्ष बिन्ती गरे, तर उनलाई कोठामा थुनेर कुटपिट गरियो ।

गत बुधबार पनि यस्तै भएको थियो । उनी प्रहरी चौकीका चहलपहल गरिरहेका छन् । तर कतै सुनुवाइ भइरहेको छैन । त्यही भएर उनी एसपीसँग उजुरी गर्न गएका हुन् ।

ससुराले कुटपिट गरेपछि लवकुशनगर प्रहरी चौकी गएको नन्दुले उजुरीमा बताएका छन् । त्यहाँ पनि उनको गुनासो सुनुवाइ नभएपछि उनी एसपी छतरपुर पुगेका थिए । निवेदनमा उनले श्रीमतीलाई फिर्ता दिनुपर्ने र कुटपिट गर्ने ससुरालाई कारबाही गर्न माग गरेका छन् ।

  • कुटपिट
  • गरेपछि
  • ढोका थुनेर
  • लिन जादा
  • श्रीमती
  • ससुरालीले
शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
आहा ! ढोरपाटन

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.