• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

ब्लडप्रेसरले बेहोस भएकी श्रीमतीको  होस नखुलेपछि


धादिङ्ग सत्यदेबी गाउँपालीका वडा न ४ निवासी राजु थापा मगरले आफ्नी श्रीमती बचाउन सबै संग अपिल गरेका छन्। ३६ बर्षिय राजु थापा मगरकी श्रीमती २६ बर्षिय अञ्जना थापा मगर २०७७ -पुस २९ गते राती अचानक टाउको दुख्यो भन्दै ढलेपछि सोही रात काठमान्डूको टिचिंग हस्पिटलमा ल्याइएको थियो। रातीको खाना खाएर श्रीमान,श्रीमती र दुइ छोरा सुतीरहेका हुन्छन् ।

 

अकस्मात मध्य रातमा श्रीमतीले टाउको दुख्यो भन्दै चिच्याउन थालिन् तब राजुको मनमा तनाब बढ्न थाल्यो। जुरुक उठेर बुढी भन्दा भन्दै श्रीमती ढलेपछि राजु झन् आत्तिन्छन्। मध्य राती छिटो हस्पिटल लैजान सकिएला भनेर उनी छिमेकी आफन्त बोलाउछन्। घरमा कलिला दुइ छोराहरुको रुवाबासी सुनेर पनी मुटु माथी ढुङ्गा राखेर राता रात बेहोस श्रीमतीलाई काठमान्डू टिचिंग हस्पिटल लिएर आइपुग्छन्।

 

कोरोना संक्रमणको चरम अवस्था अनी बिरामीको चापले पनी होला हस्पिटलमा बेड अभाब भएपछी भोलीपल्ट सामाखुसीको अल नेपाल हस्पिटलमा लैजान्छन्। दयनीय आर्थिक अवस्था भएपनी गाउँमा दुख सुख गरेर नाबालक दुइ छोराहरु र २५ बर्षकी प्यारी जीवन संगिनी अञ्जना थापा मगरको साथमा रमाइरहेका ३५ बर्षिय राजु थापा मगरलाई ठुलो दसाले घेर्यो।

 

अकस्मात बल्डप्रेसर ले हानेर बेहोस भएकी श्रीमतीको महिनौं सम्म पनी होस खुलेन, भएको सम्पती गरगहना सबै उपचारमा सकियो। हस्पिटलमा तिर्न बाँकी रकम नहुँदा उपचारमा ढिलाई भएको छ। अब कसरी पैसा जुटाउने उनी अन्योलमा छन्।

 

सबैको सहयोगले अल नेपालको ४ महिनाको उपचार पछि काठमान्डूको महाराजगंजमा अवस्थित सहारा हस्पिटलमा फिजियोथेरापीसंगै अन्य उपचार गराइरहेका राजु बिगत एक बर्ष देखि श्रीमतीलाई निको बनाएर पुन गाउँ जाने आसमा हस्पिटलमै बिरामी श्रीमती कुरेर बसेकाछन्।

 

अहिले श्रीमतीको स्वस्थ अवस्थामा केही सुधार भएपनी हस्पिटलमा लाग्ने खर्च नहुँदा उनी निक्कै आत्तिएका छन्। त्यसमाथी हस्पिटलमा अझै दुइ लाख कम तिर्न बाँकी नै छ। श्रीमतीको उपचार गर्ने की छोराहरु पाल्ने अन्योलमा रहेका राजुले आफुँ संग अब मर्नु बाहेक कुनै बिकल्प नरहेको भन्दै भक्कानिए।

  • नखुलेपछि
  • बेहोस
  • ब्लडप्रेसरले
  • श्रीमती
  • होस
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.