• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

गैँडाकोटको अक्सफोर्ड कलेजलाइ अन्तराष्ट्रिय अवार्ड


गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्टले अन्तराष्टिय अवार्ड हात पारेको छ ।स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्च (ESQR ) युरोपेली संस्थाले द क्वालीटि एचिभमेन्ट अवार्ड २०२१ बाट अक्सफोर्ड कलेजलाई सम्मान गर्न लागेको हो ।

कलेजमा आज आयोजित पत्रकार सम्मलेनमा प्रिन्सिपल हरि भण्डारीले यहि डिसेम्वर ११ मा दुवईमा आयोजना हुने एक विशेष समारोहमा कलेजलाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।पदक वितरण समारोहमा सहभागि हुन प्रिन्सिपल हरि भण्डारीको नेतृत्वमा १६ सदस्यीय टोलि शुक्रबार दुवई प्रस्थान गर्ने कार्यक्रम छ । यसअघि पनि अक्सफोर्ड कलेजले विभिन्न अन्तराष्टिय अवार्डहरु प्राप्त गर्दै आफ्नो उचाईलाइ कायमै राख्न सफल भएको छ ।

साे पदक प्राप्त गर्ने अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्ट गैँडाकाेट नेपालकै पहिलाे संस्था भएकाेले साे अवार्ड कलेजकाे मात्र नभई समग्र देशकै गरिमासँग जाेडिएकाे समेत कलेजले जनाएकाे छ । अक्सफोर्डले प्राप्त गरेकाे अवार्डबाट नेपाल र नेपालीहरुले पनि विश्वसामु नेपालीहरु पनि आफ्नाे क्षमता प्रयाेग गर्दै उत्कृष्ट व्यवस्थापन, सफल नेतृत्व र गुणस्तर कायम गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित भएकाे छ ।

युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्चले संसारभरका कम्पनी, सार्वजनिक प्रशासन र अन्य संस्थाहरुको गुणस्तर सम्वन्धी चेतना अभिबृद्धि गर्ने, गुुणस्तरबाट छानिएका संसारभरका संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने, असल व्यवसायीक कृयाकलापहरु, प्राविधिक नवपर्वद्धन गुणस्तर रणनितिलाई प्रचारप्रसार गर्ने कार्य गर्दछ ।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.