काठमाडौ । काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दु’र्घटना भएको छ । घटनामा ३ जनाको मृ’त्यु भएको छ ।जसमध्य एक जना चालक पनि हुन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृ’त्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यहाँ यो समाचार पनि
सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ।चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
एम सीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ।एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ। यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपाएस देउवाको अडानपछि झस्किएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



