• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

सरकारले दिएको मानपदवी एमाले र अध्‍यक्ष ओलीविरुद्ध केन्द्रित : महेश बस्नेत


जनकपुरधाम,३ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी ओलीबिरुद्ध केन्द्रित रहेको बताएका छन् । एमाले र अध्यक्ष ओलीबिरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बस्नेतको भनाई छ ।

आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको इतिहासको लाजमर्दो क्षण भएको बताए ।

 

उनले केपी ओलीबिरुद्ध मुद्दा हाल्ने, लड्ने सबैले मानपदवी पाएको भन्दै यो राज्यको श्रोतसाधनलाई दुरुपयोग गर्न खोजिएको बताए । झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइएको उनले बताए ।

‘भ्रष्टाचार भनेको आर्थिक अनियमितता मात्रै होइन् मानपदवी र नीतिमा मनमानी गर्नु पनि अनियमितता हो’ नेता बस्नेतले भने, ‘इतिहासमै नभएको देउवा सरकारले गम्भीर भ्रष्टाचार गरेको छ ।’

माओवादी बिघटन हुन्छ

नेता बस्नेत माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रामक देखिए । उनले चाँडै माओवादी बिघटनको बाटोमा गइरहेको बताए । उनले प्रचण्ड देशबाट बहिष्कृत पनि भइरहेको समेत बताए ।

‘हिजो प्रचण्ड जनकपुर आउँदा स्वागत गर्ने मान्छे भएनन् । प्रशिक्षण लिन मान्छे नआउँदा बन्द कोठामा विशेष प्रशिक्षण भनियो । प्रचण्डको राजनीतिक छविमा लाजमार्दो दिन हो’ उनले भने, ‘माओवादी बिघटन हुँदैछ भन्ने कुराको प्रमाण हो यो ।’

देउवालाई सत्ता बुझाएर चाकडी गरेर, श्रीमतीलाई मानपदवी दिएर नेपालको कम्युनिष्ट आन्दोलन नचल्ने उनको भनाई छ ।

यस्तै उनले वर्तमान सरकारको गठबन्धनका नेता एवं जसपा अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै बस्नेतले सत्तामा हुँदा सबैभन्दा बढी विदेश जाने उनै रहेको बताए ।
‘उपेन्द्र यादवजी सत्तामा जानुभयो । परराष्ट्र मन्त्री खानुभयो । परराष्ट्र मन्त्री हुँदा विदेश जाने नेतामा आफ्नो छवि बनाउनुभयो’ बस्नेतले भने, ‘तर, उहाँले मधेशको मुद्धा सम्बोधन गर्न सक्नुभएन् ।’

मधेश आन्दोलनमा घाइते भएकालाई, शहीद परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मधेशको मागलाई व्यवस्थित तरिकाले पूरा गराउन एमालेले नै पहल गरेको उनले बताए ।

यसैकारण अध्यक्ष ओलीप्रति रहेको भ्रम अहिले मधेशमा हटेको भन्दै उनले त्यहीं भएर पहिला केपी ओली बाई बाई भनिँदा अहिले हाई हाई भन्न थालिएको दावी गरे । एमाले कम्युनिष्ट आन्दोलनको एकीकृत पार्टी रहेको र प्रचण्ड, माधव, झलनाथ जाँदैमा कुनै असर नपर्ने उनले बताए ।

आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.