• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

टेलिकमका एमडी भन्छन्- फ्री वाईफाई खोज्दै हिँड्नु नपर्ने बनाउँछौं


नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निकट भविष्यमै टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने दाबी गरेका छन् ।

कम्पनीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गर्न लागेको संकेत गरे पनि यस विषयमा विस्तृतमा भने खुलाएनन् ।

‘हामी हाम्रा ग्राहकले फ्री वाईफाई खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गर्नेछौं,’ उनले भने, ‘चाँडै तपाईंहरुले यसबारेमा थाहा पाउनु हुनेछ ।’

उनले डेटा शुल्क महंगो भएका कारण ग्राहकले सावधानीपूर्वक खर्च गर्नुपर्ने बाध्यता रहेकोप्रति आफू जानकार रहेको बताए ।

साेही पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता राजेश जोशीले भने टेलिकम कम्पनीले दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र दस्तुर र फ्रिक्वेन्सी महसुलबापत् महंगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल डेटा शुल्क घटाउन नसकिने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले लाइसेन्स शुल्कसहित फ्रिक्वेन्सी दस्तुरबापत पनि सरकारलाई वार्षिक ५–६ अर्ब रुपैयाँ बुझाउनुपर्ने अवस्था रहेको बताए ।

उनले टेलिकम कम्पनी र इन्टरनेट सेवाप्रदायकबीच लाइसेन्स दस्तुर असमान रहेको भन्दै यसलाई समायोजन गर्नुपर्ने धारणा राखे । प्रबन्ध निर्देशक अधिकारीले सेवा विस्तारको लागि आवश्यक पर्ने टावर राख्ने स्थान नपाउँदा पनि सेवा विस्तारमा कठिनाई भएको टिप्पणी गरे ।

‘भूकम्पपछि धेरै घरबेटीहरु टावर राख्न अनिच्छुक छन्,’ उनले भने, ‘दूरसञ्चार टावर राख्दा त्यसले स्वास्थ्यमा असर पार्छ भन्ने गलत हल्लाका कारण पनि कतिपय घरबेटीहरु टावर राख्न दिन डराउँछन् ।’

उनले केही घरबेटीले टावर राख्न अनुमति दिँदा पनि छिमेकीहरुले विरोध गर्ने गरेको अनुभव सुनाए ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.